+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2023-R50U56
मिति
स्थिति दर्ता भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार प्रयोगशालामा आवश्यक उपकरणको अभाव
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरिगंगा नगरपालीका वडा नम्बर ८ ,सुर्खेतमा रहेको शिक्षा क्याम्पसको प्रयोगशालामा आवश्यक उपकरणको अभावको कारणले बिधार्थीहरुको पठनपाठनमा समस्या आएकाले सो समस्या समाधानका लागि यो निबेदन पेश गरेकी छु |
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल