तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 05-2023-RKDVZ8 |
मिति | |
स्थिति | दर्ता भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | कर्मचारीहरूले कार्यालय पोसाक नलगाएको |
गुनासो/उजुरीको संक्षिप्त विवरण | तपाईको कार्यालयमा कार्यरत सरकारी कर्मचारी निकै सुस्त छन्, अत्यावश्यक अवस्थामा पनि कार्यालयमा समय भित्र उपस्थिति नभएको भन्ने जानकारी गराइन्छ । कृपया तिनीहरू विरुद्ध कडा कारबाही गर्नुहोस्। |
कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|