+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2023-SVBZ0A
मिति
स्थिति समाधान भएको
गम्भीरता जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण सिम्ता गाउँपालिकामा योजना छनौट गर्दा स्थानीय संग छलफल नगरी मनपरी ढङ्गले योजना राखिएको ।
कार्यहरू
सिम्ता गाउँपालिकामा योजना छनौट गर्दा स्थानीय संग छलफल नगरी मनपरी ढङ्गले योजना राखिएको भन्ने गुनासोको सम्बन्धमा सिम्ता गाउँपालिकाले प्रत्येक वडाको टोलमा गई टोल परामर्श गरी योजना संकलन गरेको र प्राप्त योजनाहरूलाई योजनाको प्राथमिकिकरण गरिएको योजना बनाइएको र बाँकी योजनाहरूलाई योजना बै‌क बनाइ राखिएको । सिम्ता गाउँपालिका, राकम-०६,सुर्खेत
सिम्ता गाउँपालिकाले बजेट तथा कार्यक्रम तर्जुमा गर्दा पालिकाले तयार गरेको आवधिक योजना अनुसार योजना छनौट गरेको । सिम्ता गाउँपालिका, राकम-०६,सुर्खेत
तँपाइकाे गुनासाे सिम्ता गाउँपालिका, राकम-०६,सुर्खेत, आर्थिक मामिला तथा योजना मन्त्रालय, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे सिम्ता गाउँपालिका, राकम-०६,सुर्खेत, आर्थिक मामिला तथा योजना मन्त्रालय, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणिकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल